नियम २८
प्राधिकरणको संगठनात्मक स्वरुप र दरवन्दी
:– प्राधिकरणको संगठनात्मक स्वरुप र दरवन्दी प्राधिकरणको सिफारिसमा नेपाल सरकारबाट स्वीकृत भए बमोजिम हुनेछ ।